Join Community Health Academy
Minimum GPA: 2.0
या SLC मा ४५% लिएर पास भएको
Minimum 16 years, Maximum 35 years
Merit-based admission - No entrance exam required
Science stream students preferred (A+B+C)
बिज्ञप्ति
Application announcement & registration
आवेदन
Submit application with documents
छनोट
Merit-based selection
नामांकन
Enrollment and admission
हम शिक्षार्थीहरूको लागि आर्थिक सहायता प्रदान गर्न प्रतिबद्ध छौं। CTEVT ले विभिन्न छात्रवृति कार्यक्रम प्रदान गरेको छ।
CTEVT मेरिट को आधारमा १०% छात्रवृति
दलित, मधेसी, महिला, आदिवासी जनजाति
NGOs and community support available
कोर्स अवधि ?
3 वर्ष वा 36 महिना
कति सिट ?
छात्रवृति सहित जम्मा 30 वटा
प्रवेश परीक्षा ?
पर्दैन, मेरिट को आधारमा सोझै भर्ना
यो कोर्स प्लस टू सरह ?
CTEVT ले Technical Plus Two बराबरको मान्यता दिएको
Limited seats available - Start your healthcare career journey at Community Health Academy.